मोटोपनः नयाँ वैश्विक महामारी,जोगिने कसरी ?
काठमाण्डौ।प्रविधिको विकासले संसार गतिशील र परिष्कृत बन्दै गएको छ । प्रविधि जत्तिकै तेज हुने होडबाजीमा लागेको आजको मानिसलाई खाना खाने फुर्सद समेत छैन ।
आजको मानिसको खाना खाने शैली र दिनचर्याको गुणस्तर भने खस्कदै गएको छ । खानालाई खास महत्व नदिने । जे खाए नि हुन्छ, जसरी खाए नि हुन्छ भन्ने सोचाई र शारीरिक श्रमको कमीले नसर्ने रोगले महामारीको रुप लिई सकेको छ। संसारको एउटा...